अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा फेरी राष्ट्रपति बन्न औपचारिक रूपमा प्रचार अभियान शुरु

वासिङटन, ४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने 

सोल, ४ असार : दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण

वरिष्ठ प्रहरी कमाण्डर र तीन तालिबान लडाकू मारिए 

शराना, ४ असार : अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधबार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

वासिङटन, ४ असार : संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । ‘इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले

सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित : राष्ट्रसंघ

जेनेभा, ४ असार : संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ९युएनएचसिआर० को बुधबार सार्वजनिक

जापानमा भूकम्पको धक्का, १६ जना घाइते 

टोकियो, ४ असार : जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति सि

बेइजिङ, ४ असार : चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले यी दुई देशबीचको सम्बन्धलाई

सिरियामा ४५ जना लडाकू मारिए

बेरुत, ३ असार : सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ । हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले

कंगोको हिंसा भड्किएपछि लाखौं पलायन

जेनेभा, ३ असार : अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी

नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय

वेलिङ्टन, ३ असार : न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.