प्योङ्याङ्, ५ असार : चीन र उत्तर कोरियाका शिर्ष नेताहरूबीच दुवै देशको उज्ववल भविश्यका लागि सहकार्य गर्ने सहमति भएको छ । अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ
ढाका, बङ्गलादेश, ५ असार : बङ्गलादेशको आयातका तुलनामा निर्यातमा आएको महत्वपूर्ण वृद्धिका कारण यहाँको व्यापार घाटामा आर्थिक बर्ष २०१८÷०१९ को १० महिनामा उल्लेख्य कमी आएको यहाँको केन्द्रीय बैंक (बङ्गलादेश बैंक)
नयाँ दिल्ली, ५ असार : भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गर्नुभएको छ । देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक
दमास्कस, सिरिया, ५ असार : द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुकको सार्वजनिक यातायात सेवा सुधारका लागि चीनले सिरियालाई १०० बस उपहार प्रदान गरेको छ । बिहीबार सिरियास्थित चिनियाँ राजदूताबासले एक विज्ञप्ति जारी गरी
नयाँ दिल्ली, ५ असार : भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता
नेदरल्यान्डस्, ५ असार : मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । युक्रेनको आकाशमा उडिरहेको
मोन्टेभिडिओ, ५ असार : दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन् । राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो
तेहरान, ५ असार : इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन)लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना)ले जनाएको छ । इरानका मोबाराक पहाडी
प्योङयाङ, ५ असार : चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आउनु भएको छ । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको
इस्तानबुल, ४ असार : टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाउनुभएको छ । “अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि