अन्तर्राष्ट्रिय

साईप्रसका पूर्वराष्ट्रपति क्रिष्टोफिआजको निधन

निकोया, ७ असार : साईप्रसका पूर्वराष्ट्रपति डेमेट्रिस क्रिस्टोफिआजको ७२ बर्षको उमेरमा निधन भएको छ । उहाँका निजी चिकित्सकले शुक्रबार प्रकाशित गरेको विज्ञप्तिमा उहाँको निधन भएको जानकारी दिइएको छ । असहज

कारबाहीमा सात तालिबान लडाकू मारिए

कलात, ७ असार : अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शनिबार जारी

विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

लस एन्जेलस, ७ असार : हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

वासिङ्टन, ७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गर्नुभएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा उहाँहरु बीच इरानका बारेमा छलफल

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

कोलम्बो, ७ असार : श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री नियुक्त 

वासिङ्टन, ७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति

बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने 

तियानजिन, चीन, ६ असार : बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै छ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ । विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने

मङ्गोलियाका पुर्वप्रधानमन्त्री रिहा 

उलान बाटोर, ६ असार : मङ्गोलियाका पूर्व प्रधानमन्त्री मेन्डसैखान एनसैखानलाई शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको अभियोगमा पक्राउ गरिएको एकदिन पछि नै उहाँलाई रिहा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनमा ठूलो सङ्ख्यामा नागरिक घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा 

टिविलिसी, जर्जिया, ६ असार : आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएपछि जर्जियाका सभामुख इराक्ली खोबाखिजेद्वारा शुक्रबार राजिनामा दिनुभएको छ । उहाँ जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा

चीनको शानदोङ क्षेत्रमा लामो खडेरीका कारण जनजीवन प्रभावित 

जिनान, चीन, ६ असार : चीनको पूर्वी शानदोङ प्रान्तमा यस बर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ । जुन १८ सम्म खडेरीका कारण करिब छ लाख ५६ हजार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.