अन्तर्राष्ट्रिय

मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यता 

संयुक्त राष्ट्रसंघ, २८ भदौ : अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ । मानवीय अवस्था बिग्रँदै गइरहेकोले सहयोग अत्यावश्यक भएको संयुक्त राष्ट्रसंघका

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी 

रियाद, २८ भदौ : शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब

स्वास्थ्य संस्थामा विद्युत कटौती नगर्न राष्ट्रपतिको निर्देशन

लुसाका, २८ भदौ : जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिनुभएको छ । देशको उर्जा मन्त्रालयलाई उहाँले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटवार्ता हुने

लन्डन, २८ भदौ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार ब्रसेल्समा बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा एक महत्वपूर्ण भेटवार्ता गर्ने बताउनुभएको छ । ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको

दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का  

काठमाडौँ, २७ भदौ : संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ । उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा

टर्कीका पूर्वप्रधानमन्त्रीले नयाँ पार्टी खोल्ने   

अङ्करा, २७ भदौ  : टर्कीका पूर्व प्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गर्नुभएको छ । उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ । उहाँको

काँग्रेस नेतृ सोनियाले बोलाएको बैठकमा नेता राहुल नै अनुपस्थित

नयाँ दिल्ली, २७ भदौ : भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित हुनुभएको छ । बैठकका लागि उहाँलाई बोलाइएको

चीनले भटमास र मासुमा थप भन्सार कर सूची हटाउने 

बेइजिङ, २७ भदौ : चीनको राज्य परिषद् भन्सार कर निर्धारण समितिले भटमास तथा सुँगुरको मासुजस्ता अमेरिकी कृषि उत्पादनहरूमा लगाइने गरी यसपहिले तय भएको थप भन्सार कर लिने सूचीबाट ती उत्पादनलाई

भारतमा नयाँ संसद भवन बन्ने

नयाँ दिल्ली, २७ भदौ : भारतको केन्द्रीय राजधानी दिल्लीमा नयाँ संसद भवन बन्ने भएको छ । आगामी पाँच बर्ष भित्रमा नयाँ भवन बनाउने योजना सरकारले बनाएको छ । आवास तथा

अस्पतालमा आगलागी हुँदा दशको मृत्यु 

रियो दि जेनेरियो, २७ भदौ : ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.