अन्तर्राष्ट्रिय

ब्रेक्जिटबारे छलफल गर्न बेलायती प्रधानमन्त्रीद्वारा इयू नेतासँग भेट गर्दै 

लण्डन, २७ भदौ : यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्नुहुने भएको प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

बैंकक, २७ भदौ : अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि

पोप फ्रान्सिसले नोभेम्बरमा जापान र थाइल्याण्डको भ्रमण गर्ने 

भ्याटिकन सिटी, २७ भदौ : इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ । आगामी नोभेम्बर १९ देखि २६

चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश

बेइजिङ, २७ भदौ : चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाउनुभएको छ । मध्यपूर्वी देश इराकमा गत

संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने

संयुक्त राष्ट्रसंघ, २७ भदौ : संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिनुभएको हो । एल साल्भाडोरको सरकारले त्यस देशमा

अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते 

आल्बुक्वार्कु, २७ भदौ : अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ । प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र

ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ

मनिला, २७ भदौ : फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा

बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता

अबुजा, २७ भदौ : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस (आइसीआरसी)ले बिहीबार

डुङ्गा दुर्घटनामा एघारको मृत्यु

नयाँ दिल्ली, २७ भदौ : भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको एक डुङ्गा परी एघार व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका छन् ।

 पार्टी छोड्ने सवै अवसरवादी हुन् : गान्धी

नयाँ दिल्ली, २६ भदौ : भारतीय राष्ट्रिय काँग्रेसकी नेतृ सोनीया गान्धीले पार्टी परित्याग गर्नेलाई अवसरवादीको संज्ञा दिनुभएको छ । पछिल्ला केही महिनादेखि पार्टी परित्याग गर्नेहरूको संख्या बढिरहेका बेला उहाँले यस्तो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.