ढाका, बङ्गलादेश, २६ भदौ : बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् । जहाज
सुभ, २६ भदौ : ओसेनिया क्षेत्रमा पर्ने तोङ्गा देशका प्रधानमन्त्री अकिलिसीको पोहिभाको न्युजल्याण्डमा निधन भएको छ । सरकारी उच्च अधिकारीहरुले ७८ बर्षको उमेरमा आफ्नो देशका प्रधानमन्त्रीको निधन भएको स्थानीय समय
वासिङ्टन, २६ भदौ : अर्थतन्त्रलाई प्रोत्साहन गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्ब)को भूमिका यूरोपेली अर्थतन्त्रका लागि यूरोपेली केन्द्रीय बैंक (इसीबी) कोजस्तो सक्रिय नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको आलोचना
लुबुम्बाशी, कङ्गो, २६ भदौ : लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीबार बिहान दुर्घटना भएको
टोकियो, २६ भदौ : जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ
फ्रिपोर्ट बहमास, २६ भदौ : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ
पेरिस, २६ भदौ : फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता”
नाइजर, २६ भदौ : अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् । यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले
सिड्नी, २६ भदौ : तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ । इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा
इसाम अहमद । वासिङ्टन, २६ भदौ : संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच