अन्तर्राष्ट्रिय

नेपालद्वारा ताजकिस्तान पराजित 

काठमाडौँ, २४ भदौ : किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम

निर्वाचनपूर्व इजरायली प्रधानमन्त्री नेतन्याहु रूस भ्रमण गर्ने

जेरूसेलम, २४ भदौ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रूसको भ्रमण गर्नुहुनेभएको उहाँको कार्यालयले मङ्गलबार जनाएको छ । नेतन्याहुको रूस भ्रमण सेप्टेम्बर १७ मा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि

इराकी सिया प्रार्थनास्थलमा भागदौड मच्चिँदा ३१ को मृत्यु  

बग्दाद, २४ भदौ : इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको इराकी अधिकारीले जनाएका छन् । उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १००

ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

लण्डन, २४ भदौ : बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र

मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बिफल 

लण्डन, २४ भदौ : संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि

अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी 

काबुल, २४ भदौ : तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

बेइजिङ, २४ भदौ : विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिनुभएको छ । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा 

तलुकान, अफगानिस्तान, २४ भदौ : उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा

तालिबानसँग वार्ताको औचित्य छैन : ट्रम्प

वासिङटन, २४ भदौ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताउनु भएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अब वार्ताको

उत्तर कोरियाद्वारा हतियार परीक्षण

सियोल, २४ भदौ : उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.