वासिङटन, २२ भदौ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूहले महत्वपूर्ण प्रतिवद्धतासहित अघि आएमा थप वार्ताको सम्भावना नरोकिने आइतबार बताउनुभएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग वार्ता भइरहँदा भउको विस्फोटबाट एक
मस्को, २२ भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति नयाँ शान्ति वार्ताका लागि टेलिफोन वार्ता गर्नुभएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । लामो प्रयासपछि शनिबार
पेरिस, २२ भदौ : यूरापेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई थप ढिलाई गर्न नहुने फ्रान्सले बताएको छ । आइतबार फ्रान्सका विदेशमन्त्री जाँ–येभेस ले ड्रेनले बे्रक्जिट प्रक्रियालाई थप पछि
इश्लामावाद, २२ भदौ : चिनियाँ राज्य परिषद् सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले इस्लामाबादमा तेस्रो चीन अफ्गानिस्तान पाकिस्तान विदेशमन्त्रीस्तरीय बैठकपछि शनिबार पाकिस्तानी विदेश मन्त्री साह महमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ
टोकियो, २२ भदौ : जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उहाँको पारिवारिक स्रोतले
बेइजिङ, २२ भदौ : संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको
नयाँ दिल्ली, २२ भदौ : भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न
वासिङ्टन, २२ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले तालिबान समूहले
छेन्दु, २२ भदौ : चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन्
बेइजिङ, २१ भदौ : जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता हुनुभएको छ । जर्मनीको चान्सलरमा नियुक्त भएयता १२ पटकसम्म चीनको भ्रमण गरिसक्नुभएका मर्केलको