किभ, यूक्रेन, २१ भदौ : रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा शनिबार
तेहरान, इरान, २१ भदौ : इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले
मजार ए शारिफ, अफगानिस्तान, २१ भदौ : अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका
हरारे, २१ भदौ : जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गर्नुभएको छ । उहाँको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताउनु भयो ।
बहमास, २१ भदौ : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा
नयाँ दिल्ली, २१ भदौ : चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही
संयुक्त राष्ट्रसंघ, २१ भदौ : काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी,
मस्को, २० भदौ : रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उहाँलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ । स्थानीय
इस्तानबुल, २० भदौ : टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का इस्तानबुल प्रमुखलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘अपमान’ गरेको अभियोगमा नौ बर्ष आठ महिना जेल सजाय तोकिएको उक्त दलले शुक्रबार जनाएको
हरारे, २० भदौ : जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले आफ्नो बैदेशिक भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ । दक्षिण अफ्रिकाको राजधानी केप टाउनबाट उहाँ निर्धारित समयभन्दा अगाडि नै शुक्रबार बिहान स्वदेश फर्किनुभएको