अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री जोनसनका भाइद्वारा सांसद र मन्त्रीबाट राजिनामा

लण्डन, १९ भदौ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिनुभएको छ । व्यापारमन्त्री बन्नुभएका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको

जापानी प्रधानमन्त्री आबे भारत जाने

रूस, १९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सिन्जे आबेका बीचमा रूसमा भेटवार्ता भएको छ । पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को पाँचौँ बैठकमा भाग लिन

यमनी विद्रोहीसँग वार्ता भइरहेको अमेरिकी भनाई

अलखार्ज, साउदी अरब, : वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् । विहीबार मध्यपूर्व मामिला हेर्ने

डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु  

फिपोर्ट बहमास, १९ भदौ : संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण

पटाका कारखाना विस्फोट २२ को मृत्यु

नयाँ दिल्ली, १९ भदौ : भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका

टोकियो शेयर बजारमा सुधार 

टोकियो, १९ भदौ : संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा 

जील ललेस र डानिका किर्का । लन्डन, १९ भदौ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सार्नुभएका ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसद हाउस अफ कमन्समा दुई

कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु  

काबुल, १९ भदौ : अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार

चीनमा पहिरो नौ जना बेपत्ता

कुन्मीङ्ग, चीन, १९ भदौ : दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार

क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता

लस एन्जेलस १८ भदौ : अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासी आगलागी भएर सोमबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.