अन्तर्राष्ट्रिय

अमेरिका जाने आप्रबासी सङ्ख्यामा ५६ प्रतिशतले गिरावट : मेक्सिको 

मेक्सिको सिटी, २० भदौ : मेक्सिको बाटो भएर अमेरिका प्रवेश गर्ने आप्रबासी दर मेपछि ह्वात्तै घटेको मेक्सिकोले शुक्रबार जनाएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि अमेरिकासँग गरेको प्रतिवद्धता अनुसार उसले

हरेक १० बालबालिकामध्ये आठजनालाई मुखसम्बन्धी स्वास्थ्यको समस्या : सर्वेक्षण 

मुम्बई, २० भदौ : हरेक १० भारतीय बालबालिकामध्ये आठ जना मुखसम्बन्धी स्वास्थ्यका कारण प्रभावित हुने गरेका एक सर्वेक्षणले देखाएको छ । बिहीबार भारतको मुम्बईमा सार्बजनिक भएको कन्तार आइएमआरबी नामक बजार

तालिबानीको जेलबाट १३ जना मुक्त

काबुल, २० भदौ : तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले

पश्चिम अफगानिस्तानमा तालिबानको आक्रमण 

हेरात, अफगानिस्तान, २० भदौ : पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा बृद्धि भएको अधिकारीहरूले

चीनमा ४० लाख नर्स

बेइजिङ, २० भदौ : चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई

मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म 

हरारे, २० भदौ : अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा

झडपमा परी सोह्र जनाको मृत्यु

तालुृकान, अफगानिस्तान, २० भदौ : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन 

हरारे, २० भदौ : जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करिब

बेलायतमा निर्वाचन गराउने बारे संसदमा सोमबार फेरी मतदानको तयारी 

लण्डन, १९ भदौ : बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

बेइजिङ, १९ भदौ : सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ । चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.