कोलम्बिया, २९ भदौ : कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि
जलेश्वर, २८ भदौ : महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण
कृष्ण अधिकारी । कार्भेपलाञ्चोक, २८ भदौ : गाउँनजीक दाउरा नहुँदा मकैका ढोड, प्लाष्टिक बालेर खाना पकाउनुपर्ने विगतका दुःखका दिन सम्झँदा मदनदेउपुर नगरपालिका–७ कुन्ताबेंसीकी सीता सापकोटालाई अहिले पनि सिरिङ बनाउँछ ।
साना, यमन, २८ भदौ : यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत
मस्को, २८ भदौ : अफगानी तालिवान समूहसँग भएका वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रूसले शनिबार जनाएको छ । शनिबार रूसी विदेश मन्त्रालयको प्रेस विभागबाट प्राप्त जानकारीअनुसार
बेइजिङ, २८ भदौ : वर्तमान् अमेरिकी व्यापार नीति वासिङ्टनका लागि नै अहितकर हुने एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । अमेरिकी उपभोक्ता प्रेस तथा व्यवसायिक टेलिभिजन च्यानल (सीएनबीसी)ले शुक्रबार सार्वजनिक
काबुल, अफगानिस्तान, २८ भदौ : अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी
क्वालालम्पुर, २८ भदौ : मलेसियाका दुई मुख्य विपक्षी दलहरूले शनिबार एउटै गठबन्धन बनाएका छन् । बहुसंख्यक मुस्लीमहरूको मत तान्नका लागि उनीहरुले गठबन्धन बनाएको बताइएको छ । प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको
बेरुत, २८ भदौ : पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ । सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको
काबुल, २८ भदौ : अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् । स्थानीय नेता