रियाद, साउदी अरब, २९ भदौ : साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल
जेरूसेलम, २९ भदौ : इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको सरकारद्वारा निर्वाचनको सङ्घारमा आएर वेस्ट बैंकमा दुई नयाँ वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यसलाई प्रधानमन्त्री नेतन्याहुले निर्वाचनमा आफ्नो पक्षमा मत
ट्युनिस, २९ भदौ : ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशको राष्ट्रपति
देवीपटनम, आन्ध्र प्रदेश, २९ भदौ : भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर
आयबाक, अफगानिस्तान, २९ भदौ : सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता मोहम्मद
तेहरान, २९ भदौ : साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ । इस्लामिक मुलुक इरान विरुद्ध
नौशेरा (जम्मु—काश्मिर), २९ भदौ : भारतीय सेनाले जम्मु काश्मिरको नौशेर क्षेत्रको गाउँ सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ । स्वयमसेवकको रुपमा काम गर्नेगरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी
न्युयोर्क, २९ भदौ : अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना
जोलियाट, इलिनोइस, २९ भदौ : अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले
दुबई, २९ भदौ : यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक