अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति 

लण्डन, ३० भदौ : बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको

अल्दीले बेलायतमा पाँच हजार रोजगारी सिर्जना 

लण्डन, ३० भदौ : जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई बर्षमा १०० भन्दा बढी सुपरमार्केट बजार विस्तार गर्ने सोमबार बताएको छ । यसबाट बेलायतमा पाँच हजार रोजगारीका अवसर थप

चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा

सेन्ट पिटर्सवर्ग, ३० भदौ : चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुग्नु भएको छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ रुस आउनु भएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

प्योङयाङ, ३० भदौ : प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ । राज्य सञ्चालित कोरियाली केन्द्रीय

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ, ३० भदौ : साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन

अफगानिस्तानमा २४ लडाकूद्धारा आत्मसमर्पण 

फैजाबाद अफगानिस्तान, ३० भदौ : अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् । 

अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट, ३० भदौ : अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै 

लन्डन, ३० भदौ : बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

नयाँ दिल्ली, ३० भदौ : भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् । यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा

रौहानी–ट्रम्प भेटवार्ताको कुनै योजना नरहेको इरानको भनाई

तेहरान, ३० भदौ : इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ । संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.