स्वास्थ्य

घडेरी बेचेर मिर्गौला रोगको उपचार

भद्रपुर, १ फागुन : गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब

तीन लाख अटिज्म भएका व्यक्ति रहेको अनुमान

जनकपुरधाम २९ माघ : नेपालमा करीब तीन लाख अटिज्म ( बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ । अटिज्म केयर नेपाल सोसाइटी नामक

दाताको भरमा आन्द्रा र रक्त क्यान्सरका बिरामी

नारायण अधिकारी । चितवन, २८ माघ : एउटा सामाजिक संस्थाले देशका ६३१ जना बिरामीको जीवन बचाइरहेको छ । धेरैलाई त्रास दिलाउने क्यान्सर रोगबाट ग्रसित बिरामीलाई निकै महङ्गो औषधि निःशुल्क दिएर ‘म्याक्स फाउण्डेसन’

मानसिक रोग विशेषज्ञ अपुग

ललितपुर, २८ माघ : बिरामीको चाप बढ्दो भए पनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि

नाफामा प्रादेशिक अस्पतालको फार्मेसी

लमही, २८ माघ : सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ

कालाजारका नयाँ सङ्क्रमित फेला

सप्तरी, २७ माघ : सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन । कालाजारबाट सङ्क्रमित

बढ्दैछ शल्यक्रिया : बाध्यता कि रहर ?

सञ्चिता घिमिरे । ललितपुर, २७ माघ : सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क हुनुहुन्थ्यो । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु

दन्त चिकित्सकको कार्यशाला सम्पन्न

चितवन, २७ माघ : नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, २६ माघ : उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्वस्थ खाना र जीवनशैलीका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्नेखालका रोगहरुको सङ्क्रमण निकै बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल–पाकिस्तान

सिङ्गा तातोपानीमा शयनकक्ष र थप पोखरी निर्माण

म्याग्दी २६ माघ : बेनी नगरपालिका–४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने ‘बाथ ट्युब’ शयनकक्ष र थप पोखरी निर्माण भएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.