स्वास्थ्य

जिपी अस्पताललाई प्रतिष्ठान बनाउन नेता पौडेलको आग्रह

दमौली, २२ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार समक्ष आग्रह गर्नुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार

सबै पालिकाहरुमा १५ शय्याको अस्पताल सेवा पुर्‍याउन आर्थिक अभाव

काठमाडौँ, २२ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिका तहमा १५ शय्याको अस्पताल स्थापना गरी स्वास्थ्य सेवा पुर्‍याउन आर्थिक अभाव भएको जनाएको छ । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच

उच्च अदालतद्वारा प्रतिष्ठानको आन्दोलन रोक्न आदेश

लमही, २२ माघ : लामो समयदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी आन्दोलित हुँदा बिरामी मर्कामा परेको भन्दै उच्च अदालत तुलसीपुरले आन्दोलन रोक्न आदेश गरेको छ । अदालतले करार कर्मचारीको

बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बनियानी, २१ माघ : झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५

सडक र सदनको निरन्तर दबाबले अस्पताल सङ्घअन्तर्गत

काठमाडौँ, २० माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सडक र सदनको निरन्तर दबाबले सरकारले आफ्ना स्वर्गीय दुई नेताको नामका स्थापित दुई अस्पताल विकास समितिहरू सङ्घअन्तर्गत यथावत् राख्न बाध्य भएको

बर्दिवासस्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न बन्दै

बर्दिवास, १९ माघ : महोत्तरी जिल्लाको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रको नयाँ भवन सञ्चालनमा आएको छ । नवनिर्मित दुईकोठे पक्की भवन बिहीबार बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले उद्घाटन गर्नुभयो । बर्दिवास–३

डा केसीले खाए जुस, अनशन अन्त्य

काठमाडौँ, १८ माघ : चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार

चिकित्सक आन्दोलनका कारण उपचार नपाएर फर्किए बिरामी

काठमाडौँ, १८ माघ : पिसाबथैलीमा आएको समस्याको उपचारका लागि गुल्मी जिल्लाका सन्दीप थापा मगर बिहीबार वीर अस्पताल आउनुभएको थियो । सडक दुर्घटनामा गम्भीर घाइते भएपछि उहाँमा दुई वर्ष पहिलेदेखि यो

चिकित्सा शिक्षा विधेयकबारे डा केसीलाई सम्झाउँदै सरकार

प्रकाश सिलवाल । काठमाडौँ, १८ माघ : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन

सडक अवरोध गर्न खोज्ने १७ चिकित्सक पक्राउ

काठमाडौँ, १८ माघ : काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.