स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान

नारायणपुर, २५ माघ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४ दिनदेखि चल्दै आएको विवाद समाधान भएको छ । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारी, करार कर्मचारी र ज्यालादारी कर्मचारीले

औषधि लिमिटेडले हेमोडाइलासिस फ्लुड उत्पादन गर्ने

काठमाडौँ, २४ माघ : नेपाल औषधि लिमिटेडले आगामी मङ्सिरभित्र हेमोडाइलासिस कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुडसमेत उत्पादन गर्ने घोषणा गरेको छ । सरकारी संस्थानको क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका सिलसिलामा उक्त कक्ष निर्माणसँगै

अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण

दीपक बोहरा । लमही, २४ माघ : मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ । आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका

आठ हजार कुष्ठरोगीको उपचार

काठमाडौँ, २४ माघ : लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार

प्रतिष्ठानका समस्या अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ, २३ माघ  : सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका सभापति

आचार्य बालकृष्णले ‘आचार्यकुलम’ स्थापना गर्ने

परासी, २३ माघ : पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्नुहुने भएको छ । साथै

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

टीकापुर, २३ माघ : केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको

बिकराल बन्दै बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

सञ्चिता घिमिरे । काठमाडौँ, २३ माघ : दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही

रगतका लागि सेना प्रहरीकै भर

हिक्मतबहादुर नेपाली । दुल्लु, २३ माघ : दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश

चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग

काठमाडौँ, २२ माघ : नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.