निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न युवा तथा विद्यार्थीको माग
युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), अनेरास्ववियु र