स्वास्थ्य

धुलो र धुवाँले दमरोगी बढ्दै

विष्णु नेपाल । काठमाडौँ, १३ साउन : उपत्यकाभित्रको चाँगुनारायण नगरपालिकाभित्र ५० वटा इँटाभट्टा र २६ वटा बालुवाखानी सञ्चालित छन् । ती भट्टाबाट निस्कने धुवाँ तथा खानीबाट निस्कने धुलोका कणले चाँगुनारायणका बासिन्दा एवं

अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

भीष्मराज ओझा/कल्पना पौडेल  । काठमाडौँ, १३ साउन : अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन ।

प्रदेश नं १ का सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, १३ साउन : प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ । गत फागुन ३ गते स्थापित मन्त्रालयले

स्वास्थ्य सेवासम्बन्धी सन्देशमूलक पुस्तक सार्वजनिक

वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा डा सरस्वती पाध्येले लेख्नुभएको ‘आमा बन्नु एउटा महत्वपूर्ण कुरा हो’ शीर्षकमा पुस्तक बजारमा आएको छ । पुस्तकमा प्रजनन स्वास्थ्यको परिचय, गर्भावस्थामा हुने लक्षण, गर्भवती महिलाले खान नहुने

चिनियाँ राजदूतावासद्वारा पाँच वटा एम्बुलेन्स हस्तान्तरण

ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

प्रकाश सिलवाल । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन् । चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव

सर्पदंश बढेपछि एन्टीभेनम सुई वितरण

तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ । ती दुवै

संसद् र सरकारबाट केसीसँगको सहमति कार्यान्वयन शुरु

प्रकाश सिलवाल । सरकारले चिकित्सक डा गोविन्द केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढाएको छ भने प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सरकार र अनशनरत केसीबीच बिहीबार चिकित्सा शिक्षा र

हेपाटाइटिसका बिरामी बढ्दै

कल्पना पौडेल । पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि

के छ सरकार–केसीबीचको नौबूँदे सहमतिमा ?

सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.