स्वास्थ्य

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

चितवन, १८ फागुन : समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ

‘औषधिमा नेपाल आत्मनिर्भर हुनुपर्छ’ : मन्त्री यादव

चितवन, १७ फागुन : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ को उद्घाटन गर्दै उहाँले सबै

आँखाको सेवा लिने ९५ प्रतिशत भारतीय

चितवन, १६ फागुन : नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा

नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम सञ्चालन

विराटनगर, १४ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च

स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा लागू गर्न माग

काठमाडौँ, १४ फागुन : संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारको नीति तथा

विद्यालयमा नब्बे विद्यार्थी बिरामी

रुकुम (पूर्व), १२ फागुन : यहाँको पुथा उत्तरगङ्गा गाउँपालिका–६ को मयाङस्थित जनजागृत आधारभूत विद्यालयमा बिरामी विद्यार्थीको सङ्ख्या ९० पुगेको छ । सात÷आठ घण्टाको अवधिमा विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा बिरामी भएका

डीनमा प्रा डा राना नियुक्त

विष्णु नेपाल । काठमाडौँ, १२ फागुन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा डा रेशमबहादुर राना नियुक्त हुनुभएको छ । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले हालै

वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया

राजविराज, १२ फागन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा

बाँकेमा १३ प्रतिशत हात्तीपाइलेका बिरामी

बाँके, १२ फागुन : हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ

फर्मा एण्ड हेल्थ एक्सपो हुँदै 

भरतपुर, ११ फागुन : मरणोपरान्त अङ्गदानको सामाजिक अभियानसहित यहाँ यही फागुन १७ गतेदेखि सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ हुने भएको छ । प्रदर्शनी केन्द्रमा हुने सातौँ संस्करण पहिलोपटक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.