ललितपुर, ३० फागुन : देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले
चितवन, २९ फागुन : निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई
काठमाडौँ, २७ फागुन : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुष्ठ रोग लागेका व्यक्तिको सम्मानका साथ उपचार गर्नुपर्ने तथा उनीहरुलाई आदर, सम्मान र माया दिएर समाजमा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुर, २७ फागुन : कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् । समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका
काठमाडौँ, २६ फागुन : सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत ‘राप्ती
रत्ननगर, २६ फागुन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक
चितवन, २४ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले आज भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण गर्नुभएको छ । क्यान्सर अस्पतालमा कार्यरत ११ औँ चिनियाँ
ललितपुर, २४ फागुन : ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत
काठमाडौँ, २३ फागुन : पछिल्लो समय अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान र सीप एकआपसमा आदानप्रदान गर्ने ध्येयले आगामी वैशाख ७ र ८ गते प्रत्यारोपण
चिप्लेढुङ्गा, २३ फागुन : पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी