स्वास्थ्य

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौँ, ६ चैत : राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त हुनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ । उपप्रधानमन्त्री

परिवार नियोजन सेवामा निजी संस्थासँग साझेदारी गरिने

काठमाडौँ, ६ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिवार नियोजन सेवामा पहुँच सुनिश्चित गर्न विद्यालय तहको पाठ्यक्रममा बृहत्तर यौनिकता विषयको शिक्षा समावेश गर्न तथा प्रदेश र स्थानीय तहको समन्वयनमा हरेक

भरतपुर नेपालकै पहिलो पारोमुक्त महानगर

भरतपुर, ५ चैत : चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त(मर्करी) महानगर घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत भरतपुरलाई पहिलो मर्करीमुक्त महानगर घोषणा गरिएको हो । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन

सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिनेछ : उपप्रम यादव

काठमाडौँ, ५ चैत : उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित

आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून

विष्णु नेपाल । काठमाडौँ, ५ चैत : परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको छ । परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन अनुसन्धान

स्वास्थ्यचौकी भवन शिलान्यासकै दिन जन्मिएकी शिशुको नाम ‘शिलान्यास’

बागलुङ, ५ चैत : ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए ।

सेवाको पहुँच अभिवृद्धि गर्न आग्रह

काठमाडौँ, ४ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनको सेवामा पहुँच अभिवृद्धि गराउन सरकारले प्राथमिता दिने बताउनुभएको छ । प्रथम परिवार योजना सम्मेलनको उद्घाटनमा उहाँले परिवार

‘विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’

धरान, ४ चैत : उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताउनुभएको छ । प्रतिष्ठानको अनुगनमा आउनुभएका उहाँले आगामी

४७ जिल्लामा पुग्यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ३ चैत : सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र

काठमाडौँ, ३ चैत : परिवार नियोजनका सेवा किन लक्षित वर्गमा पुगेन ? जानुपर्ने र सेवा लिनुपर्ने सेवाग्राहीले किन सेवाबाट विमुख हुन परिरहेको छ ? यो प्रश्न अहिले परिवार नियोजनका क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.