लहान, २० चैत : एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले
विष्णु नेपाल । काठमाडौँ, १९ चैत : आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट घाइतेको उपचारको अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष चिकित्सक टोली पठाएको छ ।
कास्की, १८ चैत : गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी आज धरौटीमा रिहा हुनुभएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण

दमौली, १७ चैत: पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका

विराटनगर, १६ चैत: विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया शुरु गरेको छ । अस्पतालले शुक्रबार यहाँ पत्रकार सम्मलनको आयोजना गरी रु तीन करोड लागतमा खरीद गरिएको उक्त मेशिनबाट

सिञ्जा, १६ चैत: जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको छ महीनाको
डडेल्धुरा, १३ चैत: मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।
हेमन्त केसी । जाजरकोट, १२ चैत : बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाहीको पेटमा समस्या आएपछि दिनभर हिँडेर लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभयो । बिरामी शाहीले आफ्नो आठ महीनाकी छोरीसमेत सँगै
काठमाडौँ, ११ चैत : स्वास्थ्य संस्थामा सुत्केरी गराउन अतुलनीय योगदान दिँदै समग्र स्वास्थ्य सेवा सुधारमा अग्रणी नेतृत्व प्रदान गरेवापत अनमी मीरा धितालले सन् २०१८ को ‘निक साइमन्स पुरस्कार’ प्राप्त गर्नुभएको
काठमाडौँ, ११ चैत : शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको