स्वास्थ्य

प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा

नारायण अधिकारी । चितवन, ११ चैत : सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल

निर्धारित शुल्क कार्यान्वयन गर्न निर्देश

काठमाडौँ, १० चैत : चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देश गरेको छ । विसं २०७५ असोज २८

रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

विष्णु नेपाल । काठमाडौँ, १० चैत : ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपार्इं अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका

सेनाको चिकित्साशास्त्र महाविद्यालयबाट शतप्रतिशत नतिजा

काठमाडौँ, ८ चैत : नेपाली सेनाले आफ्नो स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट एमबिबिएस दोस्रो समूहको अध्ययन पूरा गरेका सफल विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । सैनिक मुख्यालयमा आज आयोजित समारोहमा

क्षयरोगसम्बन्धी स्थलगत अध्ययन अन्तिम चरणमा

विष्णु नेपाल । काठमाडौँ, ८ चैत : क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१०

सेती अञ्चल अस्पताल तनावग्रस्त

धनगढी, ८ चैत : यहाँस्थित सेती अञ्चल अस्पतालमा प्रसूति गराउने चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको प्रदर्शनपछि आज अस्पताल परिसर तनावपूर्ण रह्यो । प्रदर्शन र

बुटवलमा प्रदेशस्तरीय मेडिकल बन्ने

बुटवल, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश

‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

डोल्पा, ७ चैत : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत

चेपाङ बालबालिका कुपोषणको शिकार

भरतपुर, ७ चैत : चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो । जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक

उपचारपछि नयाँ जीवन पाइन् महामतीले

विमलबहादुर विष्ट । डोटी, ७ चैत : दीपायल सिलगढी नगरपालिका– २ खातिवाडाकी ५६ वर्षीया महामती साउद नयाँ जीवन पाएर आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँका श्रीमान् भागीको ज्यान पनि अहिले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.