काठमाडौँ, २३ फागुन : गत वर्ष लेलेस्थित आनन्दवन अस्पतालले ३० जना कुष्ठरोग प्रभावितको रोग निदान गरेको छ । अस्पतालमा आएका बिरामीको रोग निदान भएको लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत तालीम अधिकृत
काठमाडौँ, २३ फागुन : ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र
काठमाडौँ, २२ फागुन : सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य
विष्णु नेपाल । काठमाडौँ, २२ फागुन : राष्ट्रिय योजना आयोगले स्वच्छ, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक बनाउने दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदालाई सार्वजानिक गरेको छ । प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक, प्रचारात्मकलगायतका
विष्णु नेपाल । काठमाडौँ, २१ फागुन : तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु प¥यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनु प¥यो ? कुन अस्पताल जाने/लैजाने,
कृष्ण आचार्य । भरतपुर, १९ फागुन : चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको
चितवन, १९ फागुन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै
काठमाडौँ, १९ फागुन : कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान
चितवन, १८ फागुन : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताउनुभएको छ । आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिले स्वास्थ्य
चितवन, १८ फागुन : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पुर्याउन सबैलाई आह्वान गर्नुभएको छ । नेपाल औषधि उत्पादक सङ्घले आयोजना गरेको मरणोपरान्त अङ्ग