स्वास्थ्य

पाइल्स रोगीका लागि क्षारसूत्र सेवा शुरु हुने

विराटनगर, १ जेठ : पाइल्स रोगीका लागि उपचारमा सहयोग पुग्ने गरीे यहाँ क्षारसूत्र उपचार सेवा शुरु गरिने भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको विस्तारित सेवा केन्द्रमा सो सुविधा बिरामीले

रक्तअल्पता नियन्त्रण गर्न किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

लमही, १ जेठ : तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको

प्रादेशिक आयुर्वेदमा ‘फाइमोसिस’ सेवा शुरु

लमही, १ जेठ : दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो । बच्चाको लिङ्ग नखुल्ने

कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने   

काठमाडौँ, ३१ वैशाख : स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम

चिकित्सक पनि दुव्र्यसनमा, अस्पतालका कर्मचारी र चिकित्सा विषयका विद्यार्थी ब्राउनसुगरसहित पक्राउ

काशीराम शर्मा । बाँके, ३० वैशाख : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध

आँखाको क्यान्सर सचेतना सप्ताह मनाइँदै

काठमाडौँ, ३० वैशाख : तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख

प्रजनन शिक्षा सिकाउँदै किशोरी   

विष्णु नेपाल । लोजनी (बैतडी), २८ वैशाख :  विद्यालमा दिइने प्रजनन शिक्षाले महिलाको समग्र स्वास्थ्यमा परिवर्तन ल्याउँदोरहेछ भन्ने उदाहरण यहाँस्थित १७ वर्षीया किशोरी कमला कोलीले प्रस्तुत गरेकी छिन् । आफ्नी

विभिन्न माग राख्दै नर्सको आमरण अनशन शुरु

भक्तपुर, २७ वैशाख : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) का नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् । विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ

‘पूरानै स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण हुन सक्दैन’

काठमाडौँ, २७ वैशाख : सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण पूरानै स्वास्थ्य संस्थाबाट हुन नसक्ने पुनः स्पष्ट पारेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी हुनु अगावै

जुम्लामा आँखा शिविर

खलङ्गा, २७ वैशाख : यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन् । शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.