स्वास्थ्य

तदर्थ समिति गठनसँगै रेडक्रस कानून बन्ने 

काठमाडौँ, ८ जेठ : लामो समयदेखि अनियमिता र भ्रष्टाचारको आरोप लागेको अन्तरराष्ट्रयरुपमा मान्यताप्राप्त देशकै ठूलो सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको नवगठित कार्यसमितिले आजदेखि कार्यभार शुरु गरेको छ । सरकारले सञ्जीव

१० बुँदे सहमति धोका भएको भन्दै नर्सहरुको अनशन जारी

भक्तपुर, ७ जेठ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनशन जारी रहेको बताएका छन् । अस्पताल प्रशासनले झुक्याएर

अनशनरत् नर्सको अवस्था गम्भीर

काठमाडौँ, ७ जेठ  : नेपाल नर्सिङ सङ्घ र नर्सिङ एशोसियशन अफ नेपालले १३ दिनदेखि आमरण अनशनरत् नर्सद्वय दिकी शेर्पा र जीता बरालको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

लमही, ७ जेठ : उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका

एशियन फर्मास्युटिकलमा भीषण आगलागी

रुपन्देही, ६ जेठ : रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो । आगो

गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

काशीराम शर्मा । बाँके, ६ जेठ : बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा

आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, अनशन तोडियो

भक्तपुर, ५ जेठ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण

आन्दोलनमा उत्रिएका एघार नर्स पक्राउ, मिर्गौलापीडितद्वारा जिप्रका घेराउ

रमेश गिरी । भक्तपुर, ३ जेठ : आफ्ना विभिन्न माग राखेर अनशनसहितको आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई प्रहरीले आज पक्राउ गरेको छ

स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ : उपराष्ट्रपति पुन   

काठमाडौँ, ३ जेठ : उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ

मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्स अनशनमा

रमेश गिरी । भक्तपुर, २ जेठ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलन र अनशनका कारण डायलोसिसका बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् । आफ्ना विभिन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.