स्वास्थ्य

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन 

हेमन्त केसी जाजरकोट, १८ जेठ : डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला 

विमलबहादुर विष्ट । डोटी, १७ जेठ : समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका

गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी

डोटी, १७ जेठ : जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने

धरानमा डेङ्गुको महामारी

डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका

स्वास्थ्यका सूचाङ्कमा सुधार देखिएन

काठमाडौँ, १४ जेठ : स्वास्थ्य क्षेत्रको वृद्धिदर आर्थिक वर्ष २०७५/७६ मा छ दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । आव २०७४÷७५ मा छ दशमलव तीन रहेको आर्थिक सर्वेक्षण

गर्भवतीलाई परिवार नियोजनबारे परामर्श कम

विष्णु नेपाल । काठमाडौँ, १२ जेठ : स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने गर्भवती आमामध्ये अत्यन्त कमले मात्र आधुनिक परिवार नियोजन सेवाका बारेमा उचित जानकारी/परामर्श पाउने गर्दछन् । गर्भवती जाँच गराउनेलाई

सिकलसेल एनिमियाको औषधि अभाव

लमही, १२ जेठ : दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोट, १२ जेठ : विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र

चिकित्सा शिक्षामा पनि नेपाली सेनानै अब्बल

काठमाडौँ, १० जेठ : नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान मेडिकल शिक्षा प्रदान गर्ने अन्य कजेलको तुलनामा अब्बल देखिएको छ । संस्थानको सातौँ वार्षिकोत्सवका अवसरमा भण्डारखालमा आयोजित समारोहमा छोटै समयमा नै

प्रसूति र वीर अस्पताल पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ, ८ जेठ : चार वर्षअघिको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसूति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । एक महीनाभित्रमा दुवै भवन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.