स्वास्थ्य

डेङ्गु सङ्क्रमित ४५७ पुगे

धरान, जेठ २८ : यहाँ आजसम्ममा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ डेङ्गु सङ्क्रमित देखिएका छन् । सोमबार ३६८ जना सङ्क्रमित रहेका थिए । आज एक दिनमा

कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत 

काठमाडौँ, २७ जेठ : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड

क्षयरोग निवारणमा चुनौती 

काठमाडौँ, २६ जेठ : सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ । क्षयरोग उपचारका

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी 

मेलम्ची, जेठ २६ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष

आँखा रोग विशेषज्ञ डा पोखरेलका तीन कृति सार्वजनिक

ललितपुर, २५ जेठ : नेपालका वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा डा रामप्रसाद पोखरेलद्वारा लिखित आँखाका मणि, महायोगी अद्धैत पाइलटबाबाको दर्शन र पाइलटबाबा आश्रम नामक तीन कृति आज यहाँ सार्वजनिक भएका

एक हजारको आँखाको शल्यक्रिया

लम्की, २३ जेठ : कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२

भरतपुर अस्पताललाई जग्गाको अभाव

नारायण अधिकारी । चितवन, २२ जेठ : भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ । अस्पतालको नाममा रहेको ३० बिगाहा

नयाँ प्रविधिको प्रयोगसँगै त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे

अच्युत रेग्मी । काठमाडौँ, २० जेठ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा,

डेङ्गु महामारीका बिरामी ७५ पुगे 

धरान, १९ जेठ : यहाँ डेङ्गुका बिमारीको सङ्ख्या ७५ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ पुगेको हो ।

कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने 

सिञ्जा, १९ जेठ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जु्म्लामा एमडिजिपी (डाक्टर इन मेडिसिन इन जनरल प्राक्टिस) पठनपाठनका लागि बाटो खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आज प्रतिष्ठानमा एमडिजिपी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.