स्वास्थ्य

सुत्केरीको सालनाल बिरामीकै झोलामा

रामप्रसाद निरौला । कनकाई, २६ वैशाख : प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव

कार्यकक्षमा भेटिँदैनन् अस्पतालका चिकित्सक, निजी क्लिनिकमा बिरामी जाँच गर्न भ्याइनभ्याई

झलनाथ खनाल । भजनी, २१ वैशाख : कैलालीको टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभई निजी क्लिनिकमा भेटिने गरेका छन् । अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी

कोशी अस्पताललाई विशिष्टिकृत गरिने

विराटनगर, २१ वैशाख : पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पु¥याउन सुझाव   

चितवन, २१ वैशाख : लडेर र दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पु¥याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन् । मेरुदण्डका चिकित्सकको संस्था एशोसिएशन

सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

नारायण ढुङ्गाना । काठमाडौँ, २० वैशाख : सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ ।

हुम्लामा एकै दिन चार सुत्केरीको जटिल शल्यक्रिया

हुम्ला, १९ वैशाख : दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो ।

दाङको राजपुरमा दादुराको महामारी

लमही, १५ वैशाख : दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो ।

दादुराको सङ्क्रमण बढ्दो : युनिसेफ

काठमाडौँ, १२ वैशाख : संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)ले सन् २०१० देखि २०१७ सम्म विश्वका करीब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएको जनाएको छ । खोप नलगाएका बालबालिकाको

रगतमा औलोको परीक्षण नहुँदा जोखिम

विष्णु नेपाल । काठमाडौँ, १२ वैशाख : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण नेपालले हालसम्म शुरु गर्न सकेको छैन । किटजन्य रोगका रूपमा रहेको

आँखा उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

नारायण अधिकारी । चितवन, ११ वैशाख : आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रतिष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् । नेपाल नेत्रज्योति सङ्घले यहाँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.