स्वास्थ्य

छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो

विष्णु नेपाल । काठमाडौँ, ११ वैशाख : विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र

कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन

अशोक घिमिरे । काठमाडौँ, १० वैशाख : सरकारले आजदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको अनुगमन शुरु गरेको छ । गत कात्तिक १२ गते नेपाल

इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा प्रा डा शाह निर्वाचित

काठमाडौँ, १० वैशाख : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ । चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह

एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र

चितवन, १० वैशाख : एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय

सर्वसाधारणकै पहुँचमा रहेको नर्भिक हस्पिटलको भनाई

काठमाडौँ, ७ वैशाख : अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त

आइतबारदेखि स्वास्थ्य संस्थाको निरीक्षण

काठमाडौँ, ६ वैशाख : सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा

औषधिमा मुलुक आत्मनिर्भर हुनुपर्छ : उपराष्ट्रपति पुन

पोखरा, ६ वैशाख : उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल औषधि व्यवसायी सङ्घको १३ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा

भिटामिन ए र जुकाको औषधि खुवाउँदै

काठमाडौँ, ६ वैशाख : सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

काठमाडौँ, ६ वैशाख : मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ

अङ्ग प्रत्यारोपण सम्मेलन वैशाख ७ र ८ गते

काठमाडौँ, ५ वैशाख : अङ्ग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अङ्गदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप एकापसमा आदानप्रदान गर्ने ध्येयले यही वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.