स्वास्थ्य

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २१ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । जेनेटिक डिजिज (बंशानुगत रोग)

शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

मङ्गलबारे, २१ मङ्सिर : इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु

‘काम र नाम छ, दाम छैन’

राजेन्द्र पनेरु । कञ्चनपुर, २० मङ्सिर : निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन्

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डोटी, २० मङ्सिर : नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन

बत्तीस वर्षमा दुई लाखको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार

कोरियन प्रविधिको थेरापी काठमाडौँमा

काठमाडौँ, १८ मङ्सिर : कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनुभएका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा

महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

बर्दिवास, १८ मङ्सिर: महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक

नगदरहित स्वास्थ्य उपचार सेवा

काठमाडौँ, १६ मङ्सिर: अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरीद गर्नेले बीमा लेखाको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक

सोरठी नाच देखाउँदै स्वास्थ्य एकाइ

गलकोट, १६ मङ्सिर: धम्जाको सामुदायिक स्वास्थ्य एकाइले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लोपोन्मुख सोरठी नाच प्रदर्शन गरेर आर्थिक सहयोग सङ्कलन गरिरहेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ मा रहेको सो

एड्सबाट सल्यानमा आठको मृत्यु

सल्यान, १६ मङ्सिर: एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.