इटहरी, ११ मङ्सिर: प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ
– नारायणी रजौरे दाङ, ११ मङ्सिर: राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल
काठमाडौँ, ८ मङ्सिर : नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ
नारायण ढुङ्गाना । काठमाडौँ, ६ मङ्सिर : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले
काठमाडौँ, ५ मङ्सिर : वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा
विष्णु नेपाल । काठमाडौँ, ३ मङ्सिर : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालामार्फत औषधिको प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन शुरु गरेको छ । पछिल्लो समय मानव तथा पशुजीवाणु बलियो हुँदै
काठमाडौँ, ३ मङ्सिर : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक
काठमाडौँ, २ मङ्सिर : त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ । अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो
काठमाडौँ, २ मङ्सिर : प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका मन्त्रालयको काम कारवाही, नियमित अनुगमन र निर्देशन गर्नेबारे प्रारम्भिक प्रतिवेदन तयार गर्न तीन वटा विषयगत उपसमिति गठन गरेको
काठमाडौँ, २ मङ्सिर : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको