–नरेन्द्रसिह कार्की दार्चुला, १६ मङ्सिर: मार्मा गाउँपालिका–६ जन्नीगाउँका सुनमती महताले सिटामोलका लागि दैनिक सात घण्टा उकालीओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नुपथ्र्यो । घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली

काठमाडौँ, १६ मङ्सिर: डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित हुनुभएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका
बाँके, १५ मङ्सिर: भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ । अस्पतालमा रहेको
हेटौँडा, १५ मङ्सिर: प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक
–नारायण अधिकारी चितवन, १४ मङ्सिर: सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताउनुहुन्छ । एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको

बेझाड, १४ मङ्सिर: पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले

काभे्रपलाञ्चोक, १३ मङ्सिर: बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिहेको छ । नपाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा
काठमाडौँ, १३ मङ्सिर: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष
विराटनगर, १२ मङ्सि: नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न
– सुशीला रेग्मी बेझाड, ११ मङ्सिर: पाल्पा माथागढी गाउँपालिका–४ झडेवाका हरि परियार आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि केही समय भित्रभित्रै छट्पटाएर बाँच्नुभयो । मनलाई कुण्ठित बनाउँदै जीवनलाई धिक्कार्दै उहाँले