तुलसीपुर, २५ मङ्सिर : नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ । उक्त
काठमाडौँ, २४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीले कार्यभार सम्हाल्नुभएको छ । यसअघि उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो । आज कार्यभार सम्हाल्दै उहाँले
विष्णु नेपाल । काठमाडौँ, २४ मङ्सिर : “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
चरिकोट, २४ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९,
काठमाडौँ, २३ मङ्सिर : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य देशका बीचमा क्षयरोग र एचआइभी सङ्क्रमण न्यूनीकरण गर्न अन्तरदेशीय संसदीय समिति (ककस ग्रुप) गठन हुने भएको छ । यसका
बर्दिवास, २३ मङ्सिर : पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ
काठमाडौँ, २२ मङ्सिर : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले आज लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका
हेटौँडा, २२ मङ्सिर : रोटरी क्लबअफ हेटौँडाको पहलमा सामुदायिक आँखा अस्पताल हेटौँडालाई रु ८४ लाख मूल्य बराबरको उपचार मेशिन सहयोगस्वरुप प्रदान गरिएको छ । रोटरी क्लब अफ अष्ट्रेलिया, तासमिनिया र
काठमाडौँ, २२ मङ्सिर : एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्नेमध्ये पाँचजनालाई सिपिआर अति आवश्यक पर्छ । घाउ, चोटपटक,
सिद्धराज भट्ट । धनगढी, २२ मङ्सिर : आफन्तको उपचारका लागि सेती अञ्चल अस्पताल पुग्नुभएकी कञ्चनपुरकी निरञ्जना रानाले सो अस्पतालको फार्मेसीबाट बिरामीका लागि चाहिने सबै औषधि भेट्टाउनु भएन । अर्का एक बिरामीको उपचारका