अर्थ/उद्योग/वाणिज्य

सवारी नभए पनि यातायात कम्पनी

काठमाडौँ, १८ साउन : यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको

मुना चुडिदिँदा लोप हुँदैछन् हिमाली जडिबुटी

मनाङ, १८ साउन : जिल्लामा पाइने जडीबुटी परिपक्व नहुँदै उत्खनन् गर्न थालिएको छ । यर्सागुम्वा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने र जडिबुटी लोप हुनसक्नेमा सरोकारवालाहरूमा

बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १७ साउन : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

अशोक घिमिरे । काठमाडौँ, १७ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता

औद्योगिक विवरण अनलाइनमार्फत् पेश गर्नुपर्ने

काठमाडौँ, १७ साउन : देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि

विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ, १६ साउन : विश्वकला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औँ सम्मेलन आगामी भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा हुने सो सम्मेलनले

नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण सुस्त

नीरज गौतम । नेपालगञ्ज, १६ साउन : बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुग्यो तर त्यसमा खासै प्रगति भएको पाइदैन । सुख्खा बन्दरगाह निर्माणको योजना

पाइपलाइन ओछ्याउने काम प्रभावित

वीरगञ्ज, १६ साउन : बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७०

राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ : प्रम ओली

काठमाडौँ, १५ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

रामचन्द्र न्यौपाने । त्रिपुराकोट, डोल्पा, १५ साउन : विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ । अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.