अर्थ/उद्योग/वाणिज्य

मस्र्याङ्दी कोरीडोरका २२० केभीका लगानीकर्तालाई ध्यानाकर्षण

बेंसीशहर, लमजुङ, २४ साउन : मस्र्याङ्दी कोरीडोरमा निर्माण हुन लागेको २२० केभी राष्ट्रिय प्रशारण लाइन परियोजना कानून विपरित भएको भन्दै प्रभावितहरुले अन्तराष्ट्रिय लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र अग्रीम सूचनासहितको

ऊर्जामा लगानी गर्न नेपाल-बङ्गलादेशबीच समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ, २४ साउन : विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद काठमाडौँ आइपुग्नु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान

जनयुद्धका कलाकार भूमिका बनिन् सफल उद्यमी

उमा केसी । रोल्पा, २४ साउन : जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि

काठमाडौँ भ्यू टावर निर्माणका लागि समय थपिदै

शर्मिला पाठक । काठमाडौँ,२४ साउन : काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि पहिलो चरणको सयम सकिनै लाग्दासम्म काम अघि बढ्न सकेको छैन । काम नभएपछि समय थप्ने तयारी काठमाडौँ महानगरपालिकाले गरेको

वाणिज्य सङ्घको राष्ट्रिय भेला सम्पन्न

पर्सा, २३ साउन : उद्योग व्यापारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि २३ बुँदे सुझावसहितको घोषणापत्र जारी गर्दै वीरगञ्जमा आयोजित जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेला सम्पन्न भएको छ

नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छ : अर्थमन्त्री खतिवडा

  मधुकर अधिकारी । अमेरिका, वाशिङ्टन डिसी, २३ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ ।

लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष दाहाल

पर्सा, २२ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य

बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

शरद शर्मा । काठमाडौँ, २२ साउन : बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र

हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग

हेटौँडा, २२ साउन : हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको

यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौँ, २१ साउन : राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.