अर्थ/उद्योग/वाणिज्य

दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

म्याग्दी, १५ साउन : कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ । करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

हरि बास्तोला । पोखरा, १५ साउन : गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो

समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १४ साउन : हेनान प्रान्तीय उद्योग तथा वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त

वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहामा

रमेश लम्साल/सिबी अधिकारी । काठमाडौँ, १४ साउन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक

बीमा विधेयक–२०७५ संशोधन गर्न माग

काठमाडौँ, १४ साउन : संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५ लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न

आठ उद्योगलाई कारवाही 

वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ । विभागले हुलास स्टिल उद्योग

ऊर्जा क्षेत्रमा लगानी गर्न इजरायली राजदूतसँग मन्त्रीको आग्रह

काठमाडौँ, १४ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको

औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

नेपालगञ्ज, १४ साउन : बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ ।

कालीगण्डकी कोरीडोर प्रसारण दाना–खुर्कोट प्रसारण लाइनको काम तीव्र

कमल खत्री । बेनी, १३ साउन : म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि शुरु गरिएको कालीगण्डकी कोरीडोर प्रसारण लाइनको निर्माणले तीव्रता पाएको छ ।

चीनसँगको यातायात र पारवहन सन्धि चाँडै कार्यान्वयनमा लगिने

काठमाडौँ, १३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा बताउनुभएको छ । प्रधानमन्त्री ओलीले चीनका उपविदेशमन्त्री वाङ याजुनसँग

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.