अर्थ/उद्योग/वाणिज्य

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ, १३ साउन :  नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ । डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा

नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै

रमेश लम्साल/सिबी अधिकारी । नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ ।  दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा

लगानीकर्तालाई आकर्षित गर्ने १० वर्षसम्म कर छुट

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ । मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको

तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले निर्माण व्यवसायी छनोट गरेको हो

प्रदेश नं ५ सरकारको कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयगत छलफल

प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट तथा नीति कार्यक्रमको कार्ययोजना कार्यान्वयनका विषयमा मन्न्त्रालयगत छलफल जारी राखेको छ । प्रदेश सरकारको मुख्यमन्त्री

गण्डकी प्रदेशको खर्च विवरण सार्वजनिक

गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४÷७५ को खर्च विवरण सार्वजनिक गरेको छ । गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले

बैंक तथा विद्युतीय प्रणालीमार्फत सरकारी कारोवार

राजश्व व्यवस्थापन सूचना प्रणालीमार्फत सरकारी कारोवार गर्ने सबै बैंकका शाखामा राजश्व जम्मा गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले पत्रकार सम्मेलन गरी राजश्वलगायत आर्थिक कारोवारलाई चुस्तदुरुस्त, पारदर्शी र जवाफदेही

मध्यपुर थिमि नगरपालिकाको बजेट रु एक अर्ब १८ करोड

मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि कूल रु एक अर्ब १८ करोडको बजेट निर्माण गरेको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै आर्थिक वर्ष २०७४/०७५ को

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.