शिक्षा

विश्व बैंकले १६ अर्ब ३७ करोड सहयोग गर्ने

काठमाडौँ, १० मङ्सिर : विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका

सुधारका बाटोमा त्रिवि सेवा आयोग   

काठमाडौँ, १० मङ्सिर :  उत्तरपुस्तिका सच्च्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर दुर्नाम कमाएको राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ । विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका

गैरकानूनी शुल्क फिर्ता गर्न विद्यार्थीको प्रदर्शन

चितवन, ८ मङिसर : चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा आज यहाँ बृहत् प्रदर्शन भएको छ । मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा

व्यवस्थापनमा नेपालभरबाट उत्कृष्ट विद्यार्थी राजु सम्मानित

काठमाडौँ, ८ मङ्सिर : त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट

काठमाडौँ विश्वविद्यालयबाट ६०४ जना विद्यार्थीहरु दीक्षित

काभ्रेपलाञ्चोक, ६ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले धुलिखेलमा केयूको

एक हजार ६०० विद्यार्थी दीक्षित हुँदै

बनेपा, ५ मङ्सिर : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार दीक्षित हुने भएका छन् । काठमाडौँ विश्वविद्यालयले विश्वविद्यालय परिसरमा पत्रकार

नब्बे प्रतिशत सकियो दरबार हाई स्कूल पुनर्निर्माण

काठमाडौँ, ४ मङ्सिर : रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्माण ९० प्रतिशत सकिएको छ । आगामी फागुन १५ गतेसम्ममा सक्नेगरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । समग्रमा निर्माणको काम अन्तिम

रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

चितवन, ३ मङ्सिर : त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो । क्याम्पस प्रमुख सुदीप शर्मा

शिक्षामन्त्री पोखरेलद्वारा युनेस्को महासभालाई सम्बोधन

काठमाडौँ, १ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले फ्रान्सको पेरिसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४०औँ महासभा बैठकमा शनिबार नेपालकोतर्फबाट सम्बोधन गर्नुभएको छ

दिङ्लाको पाठशालामा पुनः संस्कृत अध्यापनको माग

काठमाडौँ, १ मङ्सिर : विसं १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पुनः संस्कृत अध्ययन अध्यापनको वातावरण बनाउन माग गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.