
काठमाडौँ, १ मङ्सिर : कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ । नेपालमा ‘डिजी

दीपक बोहरा । तुलसीपुर, १ मङ्सिर : दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा

काठमाडौँ, २७ कात्तिक : त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि

गोपालप्रसाद बराल । महोत्तरी, २७ कात्तिक : संस्कृृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा

खोटाङ, २३ कात्तिक : पत्रकार डम्बरसिं राई र उमेत राई तथा उहाँहरुको परिवारले आफ्ना बुबाआमाको स्मृतिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविलाई सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ

शरद शर्मा । काठमाडौँ, २२ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको

रामहरि बस्नेत । काठमाडौँ, २२ कात्तिक : नेपालको अग्रणी कार्यक्रम ब्यवस्थापक कम्पनी वानअपले यही कार्तिक २६ र २७ गते (१२–१३ नोभेम्बर) काठमाडौंको अन्नपूर्ण होटलमा छैठौं मेगा एजुकेशन फेयरको आयोजना गर्ने

काठमाडौँ, २१ कात्तिक : सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयोजित पत्रकार सम्मेलन

शरद शर्मा । काठमाडौँ, २१ कात्तिक : राष्ट्रिय शिक्षा नीति–२०७६ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षानीति जारी गर्नुभएको हो ।

काठमाडौँ, २१ कात्तिक : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि