
प्रकाश सिलवाल । काठमाडौँ, २६ मङ्सिर : शिक्षामा बढ्दो व्यापारिकरण रोक्न निजी विद्यालय क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइए पनि ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले निजी लगानीको संरक्षण गर्दै सेवामूलक बनाउने

काठमाडौँ, २१ मङ्सिर : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म

विराटनगर, २० मङ्सिर : मोरङको बूढीगङ्गा गाउँपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकको दायित्व तथा सम्पत्ति ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लाइ हस्तान्तरण गरिएको छ । पोलिटेक्निकका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश नं १
काठमाडौँ, १९ मङ्सिर : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन/तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य

प्रकाश सिलवाल । काठमाडौँ, १७ मङ्सिर : सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित

बेत्रावती, १७ मङ्सिर : बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला
काठमाडौँ, १६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को

बेझाड, १३ मङ्सिर : पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर
चिप्लेढुङ्गा, १२ मङ्सिर : नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ

पेमा लामा । बनेपा, ११ मङ्सिर : बिहान झिसमिसमा नै उठेर घरधन्दा गरी किताब काखी च्यापेर विद्यालय जाने र बेलुका फर्केपछि भ्याइञ्जेल घरको काममा सघाउने सुशीला ग्लानको दैनिकी छ ।