शिक्षा

त्रिविको पैँतालिसौँ दिक्षान्त समारोहमा १० हजार १८३ विद्यार्थी दीक्षित

काठमाडौँ, ३ पुस : त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ । पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको

२१ दिनपछि काठमाडौँ विश्वविद्यालयको ताल खुल्यो

बनेपा, २ पुस : काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि आज खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग

शिक्षामा अलगअलग तीन सङ्घीय ऐनको तयारी

प्रकाश सिलवाल । काठमाडौँ, २ पुस : सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा

कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

प्रकाश सिलवाल घ्याल्चोक, गोरखा, ३० मङ्सिर : “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर

पूर्वाञ्चल विश्वविद्यालयबाट दुई हजार ४३ विद्यार्थी दीक्षित

इटहरी, २८ मङ्सिर : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि

हिमपातले परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी 

दाने बोहरा । सिमकोट, २७ मङ्सिर : हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि

काँचुली फेर्दै मेची क्याम्पस

चन्द्रकला भण्डारी । भद्रपुर, २७ मङ्सिर : प्रवीणता प्रमाणपत्र तह हटाइएपछि विद्यार्थी घटेर सात सयमा खुम्चिएको पूर्वकै पुरानो मेची बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी बढेर तीन हजार हाराहारी पुगेको छ ।

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा, २७ मङ्सिर : हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

सुर्खेत, २७ मङ्सिर : कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने

मदरसा शिक्षा मूल प्रवाहीकरणको चुनौती

नीरज गौतम । नेपालगञ्ज, २७ मङ्सिर : बाँकेमा दर्ता भएको सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ ले मात्रै राहत कोटाको अनुदान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.