शिक्षा

उपकुलपति डा बाँस्कोटाको पदबहाली : पारदर्शिता, निपष्क्षता र गुणस्तरको मार्गचित्र ल्याइने

प्रकाश सिलवाल । काठमाडौँ, १८ कात्तिक : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको

मेडिकल कलेजले बढी शुल्क लिए ठगी मुद्दा चलाइने

प्रकाश सिलवाल । काठमाडौँ, १७ कात्तिक : तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता

त्रिविको उपकुलपतिमा प्राडा बाँस्कोटा नियुक्त

काठमाडौँ, १७ कात्तिक : त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त

सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको तयारी शुरु

काठमाडौँ, १७ कात्तिक : नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१४ देखि सञ्चालन गर्दै आएको राष्ट्रियस्तरको एस्ट्रोनोमी ओलम्पियाडको सन् २०२० मा आयोजना हुने सातौँ संस्करणको तयारी शुरु गरेको छ । तयारीस्वरूप देशभरिबाट

नेपालमै स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ

कास्की, १६ कात्तिक : इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई

छात्रवृत्ति दिनुपर्ने कानून कार्यान्वयन भएन 

पूर्णप्रसाद मिश्र । गोकर्णेश्वर (काठमाडौँं), ९ कात्तिक : संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महीनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक

आठ जिल्लालाई चाँडै र २६ जिल्लालाई यसै आर्थिक वर्षभित्र साक्षरता घोषणा गर्ने तयारी

काठमाडौँ, ८ कात्तिक : सरकारले पूर्ण साक्षर जिल्ला घोषणा हुन बाँकी २६ जिल्लालाई यसै आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारी गरेको छ । तीमध्ये आठ जिल्लालाई चाँडै नै घोषणा गर्ने

त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी

काठमाडौँ, ७ कात्तिक : विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने

शैक्षिक पूर्वाधार विकासमा अम होंङ गिल फाउण्डेशन क्रियाशील, १२ जिल्लाका १५ सामुदायिक विद्यालय भवन निर्माण

टेकनाथ न्यौपाने/अशोक घिमिरे ।  काठमाडौँ, ७ कात्तिक : नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले आफ्नो स्थापनाको एक दशक पार गरेको छ ।

छोरी पढाउन कन्या मुद्धति शिक्षा कार्यक्रम

मेनका चौधरी । धम्बोझी, ७ कात्तिक : बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पु¥याउने उद्देश्यका साथ बाँकेका एक स्थानीय तहले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू गरेको छ । छोरीलाई विद्यालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.