प्रवास

बाह्र जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

नयाँदिल्ली, १९ चैत : दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीहरुले एक जना उदय

मलेसियामा अलपत्र १६ नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौँ, ८ चैत : मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी

राजदूत पाण्डेद्वारा ओहोदाको प्रमाणपत्र पेश

क्वालालम्पुर, ७ चैत : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रिउइयातुद्दीन अल मुस्ताफा बिला साह समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । दरबार

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

काठमाडौँ, २९ फागुन: मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल

नेपाली श्रमिकका समस्या बारे छलफल

काठमाडौँ, २१ फागुन : दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्यामाथि छलफल गर्न आगामी चैत ३ गते ‘स्वेच्छिक घर फिर्ती तथा समसामयिक अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्ने भएको

नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

काठमाडौँ, १४ फागुन : संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । कतारका उपप्रधानमन्त्री एवं

मातृभूमिको विकासमा योगदान गर्न आह्वान

काठमाडौँ, १३ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका

ब्रसेल्समा राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौँ, ८ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ब्रसेल्सस्थित नेपाली राजदूतावासद्वारा मङ्गलबार ब्रसेल्समा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीलगायत नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा बेल्जियम र

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने

काठमाडौँ, २६ माघ : विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ

कुँवरलाई आर्थिक सहयोग

काठमाडौँ, २३ माघ : नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा भारतमा करेन्ट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.