प्रवास

अवैध शुल्क उठाउने मेनपावर कम्पनीमा विभागको छापा

काठमाडौँ, १४ साउन : वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ । सेवा शुल्कबापत रु १० हजार मात्र लिन

मातृभूमिको समृद्धिमा योगदान गर्न आह्वान

काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ । तीन वटा

सामाजिक–आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित

तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको सामाजिक–आर्थिक विकासको धेरै पुरानो चाहना पूरा गर्न वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ । ब्रसेल्सस्थित नेपाली दूतावास

बेल्जियमले निरन्तर सहयोग गर्ने

बेल्जियम सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको छ । द्विपक्षीय तथा युरोपेली संघमार्फत नेपाललाई त्यस्तो सहयोग उपलब्ध गराउने जनाएको छ । बेल्जियमको भ्रमणमा रहनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज ब्रसेल्समा भएको द्विपक्षीय

युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि आग्रह

गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गर्नुभएको छ

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगल, ९ साउन । पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा

दश वर्षमा करीब चार हजार महिला कोरियामा

मीना घोरासाइने । इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताउनुभएको छ । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उहाँले बताउनुभयो । प्रवासी नेपाली मञ्च, पोर्चुगल,

यूएईका अवैध कामदार तीन महिनाभित्र घर फर्किन वा वैध बन्न सक्ने

यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.