प्रवास

मृतकका परिवारले क्षतिपूर्ति पाए

काठमाडौँ, २४ साउन : साउदी अरबको रियादस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न कारणले ज्यान गुमाएका २४९ नेपाली नागरिकका हकवालालाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको जनाएको छ । दूतावासद्वारा जारी

द कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडाँै, २१ साउन : रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज

विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

काठमाडौँ, २१ साउन : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताउनुभएको छ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

अशोक घिमिरे  । काठमाडौँ, २१ साउन : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली

एउटै वडाका १६१ महिला इराकमा

राम केसी । चौतारा, २१ साउन : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

पर्वत, १९ साउन : दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी

घर्तीको जीवन रक्षाका लागि रु पन्ध्र लाख हस्तान्तरण

काठमाडौँ, १७ साउन : साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख

ब्लडमनी तिर्न नसक्दा नेपाल फर्कन समस्या

मीना घोरसाइने । काठमाडौँ, १६ साउन : झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुग्नुभयो । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा

आममाफीको भरपुर सदुपयोग गर्न आग्रह

काठमाडौं, १६ साउन : संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । युएई

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

काठमाडौँ, १५ साउन : पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.