प्रवास

विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

काठमाडौँ, १७ भदौ : सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल

मिर्गौला पीडित खनाललाई प्रवासी नेपालीको सहयोग

बनियानी, झापा, १६ भदौ : झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले

नेपाली नागरिक लुटिए

कञ्चनपुर, १४ भदौ : भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् । बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

केदार मगर, १० भदौ : वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ ।

‘नेपाली श्रमिकका समस्याबारे छलफल’

काठमाडौँ, ८ भदौ : रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको

अचेत अवस्थाका बिरामी स्वदेश ल्याइँदै

काठमाडौँ, ६ भदौ : विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अचेत अवस्थाका रहेका बिरामीको

मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता

पाल्पा, ६ भदौ : मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि

श्रमिक समस्या निराकरणका लागि मध्यपूर्व क्षेत्रीय भेला

काठमाडौँ, ५ भदौ : मध्यपूर्वका देशमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक संयुक्त अरब इमिरेट्स(युएई)को दुबईमा शुरु हुँदैछ

रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ, ३१ साउन : साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका

‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना

काठमाडौँ, २८ साउन : वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । देश विकासमा ती श्रमिकलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.