प्रवास

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी, ६ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम

विषाक्त मदिराले थप एक नेपालीको मृत्यु

काठमाडौँ, ५ असोज (रासस) ः विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

लिस्बन, ५ असोज : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने छ नेपालीको परिचय खुल्यो

काठमाडौँ, ३ असोज : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल

‘विषाक्त’ मदीरा सेवनबाट मलेसियामा चार नेपालीसहित १५ जनाको मृत्यु

क्वालालम्पुर, मलेसिया, २ असोज : मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका

साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

अशोक घिमिरे । काठमाडौँ, ३१ भदौ : सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा

मलेसियामा नेपालीको मृत्यु

बैतडी,२९ भदौ : सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका

तीज मनाउँदै ग्रेटर एक्रोन हिन्दू सेवा समिति

अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बस्ने नेपालीहरूले पनि तिज मनाउने भएकाछन । विशेषगरी हिन्दू महिलाहरू चाड तीजको अवसरमा यहि सेप्टेम्बर १३ तारिखका दिन स्थानीय क्यासकेड भ्यालीपाक १०६१ मा एक्रोन र

साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

बेनी, २१ भदौ : रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका

कुबेतमा अचेत किसान अस्पतालमा

म्याग्दी, १८ भदौ : रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.