प्रवास

विदेशी भूमिमा अस्ताएका बाग्लुङ्गे

रामबहादुर थापा । बागलुङ, २४ असार : भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा,

लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

काठमाडौँ, २२ असार : लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति

लिबियामा नेपाली मारिए

काठमाडौँ, १९ असार : युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको

न्यूनतम सुविधा प्राप्त गर्ने सुनिश्चित गरी कामदार पठाउन अनुरोध 

काठमाडौँ, ५ असार : साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ । दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल

भारतमा एक नेपालीको हत्या

बैतडी, २५ जेठ : बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले

पोर्चुगलमा सडक दुर्घटनामा रिजालको निधन

भगवान गिरी । पोर्चुगल, २१ जेठ : युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन

मुम्बईमा रेलबाट खसेर एक युवकको मृत्यु

अछाम, २० जेठ : भारतको मुम्बईमा रेलबाट खसेर यहाँका एक युवकको ज्यान गएको छ । मङ्गलसैन नगरपालिका–८ वलिगाउँका ३० वर्षिय मोहन परियारको भारत गुजरातको बापीबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको

प्रवासबाट राहत सहयोग   

बागलुङ, २० वैशाख : घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ । समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले बिहीबार

हावाहुरी पीडितका लागि प्रवासी नेपालीको आर्थिक सहयोग

काठमाडौँ, ५ वैशाख : मलेसियामा रहेका नेपाली समुदायले बारा र पर्साका हावाहुरी पीडितलाई रु एक लाख एक हजार ४०३ सहयोग गरेका छन् । मलेसियामा क्रियाशील नेपाली सङ्घसंस्था, नेपाली व्यवसायी समाज,

मलेसियामा श्रमिक सचेतना कार्यक्रम

काठमाडौँ, २२ चैत : क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न राज्यमा रहेका नेपालीलाई एकीकृत ढङ्गबाट सेवा एवं कानूनी परामर्श दिने उद्देश्यले श्रमिक सचेतना तथा अन्तक्र्रिया गर्ने भएको छ । सो क्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.